टि ट्वान्टी विश्वकपका दक्षिण अफ्रिकद्वारा श्रीलंका ८ विकेटले पराजित

ENGLISH

SPORTS

टि ट्वान्टी विश्वकपका दक्षिण अफ्रिकद्वारा श्रीलंका ८ विकेटले पराजित

29 March, 2016 | Sandeep Bhattarai | 485 Views | comments

टि ट्वान्टी विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा दक्षिण अफ्रीका बिजयी हुँदै टि ट्वान्टी विश्वकपको यात्रालाई सुखद बिदाई गरेको छ ।

ICC World Twenty20 India 2016: South Africa v Sri Lanka

हिजो राति भएको खेलमा श्रीलंका दक्सिन अफ्रिकासंग ८ विकेटले पराजित भयो । दिल्लीको फिरोज शाह कोट्ला मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको श्रीलंकाले १९.३ ओभरमा अलआउट हुँदै मात्र १२० रन बनायो । उसको लागि तिलकरत्ने दिलसानले ३६ रन बनाए भने दिनेश चण्डीमल्ले २१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन । प्रतियोगिताबाट बाहिरी सकिएका दुवै टोलीबिचको खेल प्रतिष्ठाको लडाई मात्र थियो ।

दक्षिण अफ्रिकाको लागि आरोन फाङगिसो,कायल एबॊट र फरहान बेहरिदीनले समान २-२ विकेट हात पारे । १२१ रनको लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रिकाले १७.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसको लागि हसिम अमलाले ५६ रन जोडे भने कप्तान फाप डु प्लेसिस ले ३१ रन बनाए । श्रीलंकाको लागि सुरंगा लक्मलले १ विकेट लिए भने दक्षिण अफ्रिकाका एक ब्याट्सम्यान रन आउट भएका थिए । खेलमा आरोन फाङगिसो म्यान अफ द म्याच भए ।

यो पनि हेर्नुहोस :

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK