टि ट्वान्टी विश्वकपका अफगानिस्तान श्रीलंकासंग स्तब्ध

ENGLISH

SPORTS

टि ट्वान्टी विश्वकपका अफगानिस्तान श्रीलंकासंग स्तब्ध

18 March, 2016 | Sandeep Bhattarai | 515 Views | comments

टि ट्वान्टी विश्वकप अन्तर्गत बिहिबार भएको खेलमा श्रीलंका बिजयी भएको छ । हिजो राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटको भारी अन्तरले पराजित गरेको छ ।

India World T20 Cricket Afghanistan Sri Lanka

कोलकत्ताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १५३ रन बनाएको थियो । उसको लागि अस्घर स्टानिकजाईले ६२ रनको अर्धशतकीय पारी खेले भने सामिलउहा शेनवारिले ३१ रन बनाए । त्यस्तै नुर अलि जर्दानले २० रन बनाउदा नाजिबुलुहा जर्दान १२ रनमा अविजित रहे । श्रीलंकाको लागि थिसरा परेराले ३ विकेट लिए भने रंगना हेराथको भागमा २ विकेट रह्यो । त्यस्तै नुवान कुलासेकारा र एञ्जेलो म्याथ्युजको समान १-१ विकेट लिए ।

१५४ रनको लक्ष्य लिएर मैदान उत्रेको श्रीलंकाले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेट्टायो । श्रीलंकाको लागि तिलकरत्ने दिल्शानले अविजित रहदै ८३ रन बनाउदै आविजित रहे भने एञ्जेलो म्याथ्युजले आउट नभई २१ रन जोडे । अफगानिस्तानको लागि मोहमद नाबी र रसिद खानले समान १-१ विकेट लिए । श्रीलंकाका दिल्शान म्यान अफ द म्याच भए ।

शुक्रबार टि ट्वान्टी विश्वकपको खेलमा दिउँसो सवा तीन बजे अस्ट्रेलिया र न्युजिल्याण्ड भिड्दैछन् भने राति पौने आठ बजे इंग्ल्यान्ड र दक्षिण अफ्रीका आमने सामने हुँदैछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

भाजपा नेताद्वारा प्रधानमन्त्री ओलीलाई चिठ्ठीः ‘त्रिभुवन विमानस्थल खतराको सूचीमा छ’

भारतीय जनता पार्टीका वरिष्ठ नेता बिजय जौलीले नेपालको एकमात्र...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK