टाइगरकी हिरोइनलाई कसले लखेट्यो घरबाट ?

ENGLISH

ENTERTAINMENT

टाइगरकी हिरोइनलाई कसले लखेट्यो घरबाट ?

17 May, 2017 | Bhawana Pathak | 575 Views | comments

टाइगर श्राफसँग फिल्म ‘मुन्ना माइकल’ मा काम गरेकी एक्ट्रेस निधि अग्रवाललाई फ्ल्याट खाली गर्न निर्देशन आएको छ ।

रिपोर्ट्सका अनुसार, निधि बान्द्रास्थित एक फ्ल्याटमा कलेज फ्रेन्डसँग रहँदै आएकी थिइन्, जुन तत्काल खाली गर्नु पर्ने भएको हो । खासमा, हाउसिंग सोसायटीलाई निधि ‘सिंगल एक्ट्रेस’ स्टेटसमाथि आपत्ति छ ।

निधिले भनेकी छिन्, ‘म ६ महिनादेखि फेन्डसँग फ्ल्याटमा रहँदै आएकी छु तर अब हामीलाई यो घर खाली गर्न भनिएको छ । अहिले मुम्बईमा रहनका लागि नयाँ ठाउँमा फ्ल्याट भेट्न निकै मुश्किल छ ।’ बताइदिउँ, टाइगर श्राफ र निधि अग्रवालको फिल्म ‘मुन्ना माइकल’ यसै बर्षको २१ जुलाईमा रिलिज हुँदैछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK