टर्कीमा पाँच हजार भन्दा बढि सैनिक पक्राउ – कु असफल

ENGLISH

WORLD

टर्कीमा पाँच हजार भन्दा बढि सैनिक पक्राउ – कु असफल

बफादार सुरक्षाकर्मीले कुमा संलग्न सैनिकलाई पक्राउ गर्न सुरु

16 July, 2016 | arjun baral | 1370 Views | comments

arrest

टर्कीमा सैनिक कुमा संलग्न एक हजार पाँच सय ६३ जना सैनिक पक्राउ परेका छन् ।  राष्ट्रपति रिसेप टाइप एर्डोगानप्रति बफादार सुरक्षाकर्मीले कुमा संलग्न सैनिकलाई पक्राउ गर्न सुरु गरेको हो । पक्राउ पर्नेमा २९ जना कर्नेल र पाँच जर्नेल गरी ३४ जना सैनिक अधिकृत छन्

 इस्थानबुलको बासपोरस पुल नियन्त्रणमा लिएका ‘कु’ मा संलग्न सेनाको एक समूहले आत्मसमर्पण गरेको थिए । उनीहरुले प्रहरी सामु आत्म समर्पण गरेको सरकारी समाचार संस्थाले जनाएको छन् ।

सैनिक ‘कु’ को संयुक्त राष्ट्रसंघसहित विश्वका विभिन्न देशले विरोध गरेका छन् । राष्ट्रसंघका महासचिव बान कि मुनले सैनिक हस्तक्षेप अस्वीकार्य हुने बताउनुभयो । अमेरिकाले प्रजातान्त्रिक रुपमा निर्वाचित एर्डोगानको सरकारलाई आफ्नो समर्थन रहेको जनाएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले एर्डोगानलाई टेलिफोन गरेर आफूहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको रोयटर्सले उल्लेख गरेको छ । जर्मनीले पनि कुको विरोध गरेको छ ।

सैनिक समूहद्वारा टर्कीमा ‘कू ’को प्रयास

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

आज घरघरमा फूलपाती भित्र्याइँदै

आज घरघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने...

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK