टर्कीमा नेपालकी विशेषतालाई लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड

ENGLISH

NRN GLOBAL

टर्कीमा नेपालकी विशेषतालाई लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड

22 May, 2017 | Bipin Acharya | 850 Views | comments

काठमाडौँको बालुवाटार स्थित जोन डेवे स्कुल कक्षा ५ मा अध्ययनरत विशेषता बुढाथोकीले टर्कीको बोड्रम सहरमा आयोजना गरिएको लिटिल मिस एण्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा मिस ट्यालेन्ट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड जितेकी छन् ।

बालबालिकाहरु सँँग सम्बन्धित अन्तराष्ट्रिय सौन्दर्य तथा प्रतिभा मापनको यो प्रतियोगितामा विश्वका करिब ३६ बढी मुलुकका बालबालिकाको सहभागिता रहेको थियो ।

नेपालको प्रतियोगिता अन्तर्गत मिडिया ल्यान्डको आयोजनामा सञ्चालन भएको जुनियर ब्याटल अन्तर्गतको लिटिल पि्रन्स एन्ड पि्रन्सेस २०१७ विधामा सेकेन्ड रनर्स अप भएकी विशेषताको अन्तराष्ट्रिय प्रतियोगिताको संयोजन मिडिया ल्यान्डले गरेको हो ।

उक्त प्रतियोगितामा सहभागी हुनु पूर्व विशेषताले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी आधारभूत पक्ष तथा प्रस्तुतिकरणका विषयमा कोरियोग्राफर रोजिन शाक्य सँँग प्रशिक्षण लिएकी थिइन् ।

विशेषतालाई स्वजन रघुवंशीले ट्यालेन्ट राउन्डका लागि तयार पारेका थिए भने उनका पहिरन फेसन डिजाइनरद्वय उत्तम बनेपाली तथा जानकी श्रेष्ठले तयार गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK