टर्कीको विमानस्थलमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो (अपडेट)

ENGLISH

WORLD

टर्कीको विमानस्थलमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो (अपडेट)

30 June, 2016 | Sandeep Bhattarai | 1185 Views | comments

इस्तानबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा भएका तीन आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बुधबार साँझसम्म ४१ पुगेको टर्की सरकारले बताएको छ ।

turkey-ambulance-data

सरकारी स्रोतका अनुसार घटनामा घाइते भएका २३९ मध्ये १०९ जना सामान्य उपचारपछि आफ्नो घर फर्किएका छन् भने बाँकी अन्य स्थानीय अस्पतालमा उपचारत छन् ।

इस्तानबुल आक्रमणमा परी १३ जना विदेशीको मृत्यु भएका र उनीहरु साउदी अरेबिया, इराक, ट्युनिसिया, उज्वेकिस्तान, चीन, इरान, युक्रेन र जोर्डनका नागरिक रहेको टर्कीका एक अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।

घटनाको बुधबार मध्याह्नसम्म कसैले जिम्मेवारी नलिएको बताइएको छ । तर टर्कीका उच्च अधिकारीले घटनामा इस्लामिक स्टेट (आईएस) जिहादी समूहको संलग्नता रहेको आशङ्का व्यक्त गरेको छ ।

यो पनि हेर्नुस – टर्कीको विमानस्थलमा भएको आक्रमणको विश्वले गर्यो निन्दा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK