टर्कीको विमानस्थलमा आत्मघाती हमला (भिडियो)

ENGLISH

WORLD

टर्कीको विमानस्थलमा आत्मघाती हमला (भिडियो)

३६ बढीको निधन, १४० बढी घाइते

29 June, 2016 | Krishna Adhikari | 1505 Views | comments

turkey airportटर्कीको राजधानी इस्तानबुलमा रहेको आतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी हमला भएको छ । उक्त हमलामा परि ३६ जनाको मृत्यु भएको छ भने १४० बढी घाइते भएका छन् । विमानस्थलमा तीनजना आतंकबादी एकैसाथ टर्मिनल भवन प्रवेश गरेर अन्धाधुन्द गोलि चलाएको बीबीसीले जनाएको छ ।

उनीहरुले जवाफी कारवाही गर्ने क्रममा आफैं बम बिस्फोट गराएका थिए । घटना कसले गराएको भने सम्बन्धमा अनुसन्धान भैरहेको छ । यद्यपि प्रधानमन्त्री बिनाली यील्ड्रिमले घटनामा आइएसको संलग्नता रहेको देखिएको जानकारी दिएका छन् । टर्कीको सो विमानस्थल युरोप-अमेरिका जाने व्यस्त ट्रान्जिट मानिन्छ |

हेर्नुहोस : भिडियो 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसिया

मलेसियामा ‘विषाक्त’ मदिरा सेवनबाट चार नेपालीको मृत्यु

मेलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित...

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK