टर्किस एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो(अपडेट)

ENGLISH

WORLD

टर्किस एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो(अपडेट)

16 January, 2017 | Sandeep Bhattarai | 1195 Views | comments

टर्किस एयरलाइन्स

टर्किस एयरलाइन्सको एक कार्गो विमान किर्गिस्तानमा दुर्घटना भएको छ । दुर्घटनामा परि हालसम्म ३२ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा चार विमानचालक पनि परेको अधिकारीहरूले जानकारी दिएका छन् । बोइङ ७४७ विमान किर्गिस्तानको मानस विमानस्थलमा दुर्घटना भएको समाचार संस्था बीबीसीले जनाएको छ । मानस किर्गिस्तानको मुख्य एयरपोर्ट हो ।

टर्किस एयरलाइन्स

उक्त विमान स्थानीय समय अनुसार बिहानको ७ः३० बजे डाचा–सु गाउँमा दुर्घटनामा परेको किर्गिजस्तानका आपत्कालीन सेवा मन्त्रालयका एक प्रवक्ताले बताए । मर्नेमा प्रायः सोही गाउँका वासिन्दा भएको जानकारी दिइएको छ । टर्किस एयरलाइन्सको उक्त विमान हङकङबाट किर्गिजस्तानको राजधानी बिस्केक हुँदै इस्तानबुृलतर्फ उडेको थियो ।

टर्किस एयरलाइन्स

कार्गो विमान भएपनि विमानस्थल नजिकै घर रहेकाहरु विमानमा यात्रा गरेका थिए । दुर्घटनामा १५ घर क्षतिग्रस्त भएको जनाईएको छ ।

टर्किस एयरलाइन्स

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चलचित्र ‘जय शम्भु’को फस्ट लुक सार्वजनिक

रुपेश गुरुङ निर्देशित चलचित्र ‘जय शम्भु’ को फस्टलुक सार्वजनिक...

एनआरएनए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान...

rudra prasad pun

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी...

प्रविधिमा अगाडि साँफेबगर नगरपालिका

अछाम । जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK