टर्किस एयरको विमान दुर्घटना, १६ को मृत्यु

ENGLISH

WORLD

टर्किस एयरको विमान दुर्घटना, १६ को मृत्यु

16 January, 2017 | arjun baral | 765 Views | comments

turkey-airline

टर्कि एयरलाइन्सको एक कार्गो विमान किर्गिस्तानमा दुर्घटना भएको छ । दर्घटनामा परि कम्तिमा १६ जनाको ज्यान गएको छ ।

बोइङ ७४७ विमान किर्गिस्तानको मानस विमानस्थलमा दुर्घटना भएको समाचार संस्था बीबीसीले जनाएको छ । मानस किर्गिस्तानको मुख्य एयरपोर्ट हो ।

दुर्घटनाग्रस्त विमानबाट एक पाइलट र १५ जना यात्रुको शव निकालिएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कार्गो विमान भएपनि विमानस्थल नजिकै घर रहेकाहरु विमानमा यात्रा गरेका थिए ।


२०१६ मा भएका विश्वका पाँच ठूला विमान दुर्घटना


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK