’झ्यानाकुटी’ को पोष्टरमा प्रयोग भएको फोटो स्टाइलको चर्चा बढ्दो

ENGLISH

ENTERTAINMENT

’झ्यानाकुटी’ को पोष्टरमा प्रयोग भएको फोटो स्टाइलको चर्चा बढ्दो

11 November, 2017 | Kunjar Bhattarai | 1195 Views | comments

मङ्सिरमा १ मा रिलिज हुने तय भएको  फिल्म ’झ्यानाकुटी’ को पोष्टरमा प्रयोग भएको फोटो स्टाइलले यतिबेला सर्वत्र चर्चा पाइरहेको छ
पोष्टरमा फिल्मका अभिनेता सौगात मल्ललाई अभिनेत्री बेनिषा हमालले बोकेकी छिन । बेनिषाले सौगातलाई बोकेको तस्वीर झट्ट हेर्दा केहि अनौठो लागेता पनि यो नै यतिबेला फिल्म पब्लिसिटीको माध्यम बनेको छ । आफ्नो तस्वीरको स्टाइल हिट भएपछी निर्माण टीमले केहि समय अगाडी देखि नै उक्त स्टाइललाई कपि गर्दै आफ्नो प्रेमी वा श्रीमानलाई प्रेमिका वा श्रीमानले बोकेको तस्वीर फेसबुकमा अपलोड गरेको मध्यमा सबै भन्दा बढी लाइक पाउनेलाई ५१ हजार नगद दिने पनि घोषणा गरिसकेको छ ।

यो फोटो कन्टेस्टले चर्चा पाइरहदा यतिबेला निर्माण टीमलाई साथ् दिदै सेलिब्रेटीले आफ्नो नजिकको कलाकारलाई झ्यानाकुटी पोजमा बोकेका छन् । अभिनेत्री प्रियंका कार्कीले दीपकराज गिरीलाई उक्त पोजमा बोकेकी छिन भने अमेरिकामा रहेकी अभिनेत्री नीता ढुंगानाले निर्देशक श्याम भट्टराईलाई बोकेकी छिन । उनीहरुले फिल्म युनिटलाई सहयोग गर्दै ’झ्यानाकुटी पोज’ मा खिचिएको तस्वीरलाई फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

निशा यसरि सहकर्मी सेलिब्रेटीबाट सहयोग पाउदा निकै दंग छिन । ’यस पोजमा बोक्ने र बोकिने दुवै व्यक्तिको मुहारमा मुस्कान हुन्छ’ निशा थप्छिन ’सेलिब्रेटीको साथ् पाउदा निकै हर्षित छु र फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गराउनेमा म ढुक्क हुन् आग्रह गर्न चाहन्छु ।’ फिल्मलाई निशाले सिमोश सुनुवारसंगको सहकार्यमा निर्माण गरेकी हुन् । फिल्मको निर्देशक सिमोश सुनुवार हुन् भने कथा प्रदीप भारद्वाजको रहेको छ ।

ग्लामरस तस्बिरका कारण करीना चर्चामा

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK