झापाली समाज अष्ट्रेलियाद्वारा बाढी पीडितलाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

झापाली समाज अष्ट्रेलियाद्वारा बाढी पीडितलाई आर्थिक सहयोग

29 December, 2016 | Bipin Acharya | 1135 Views | comments

झापाली समाज अष्ट्रेलियाले गत वर्षातमा झापा जिल्लामा आएको बाढीमा ज्यान गुमाएकाका परिवारलाई साढे तीन लाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ । झापाली समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक दिनेशकुमार पोखरेलले उक्त रकम बराबरको चेक नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीलाई हस्तान्तरण गरे ।

jhapa

रकम मृतकका परिवारलाई दामासाहीले वितरणका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दीपक खनाल र सचिव रुपराज मैनालीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

झापाली समाज अष्ट्रेलियाको अगुवाईमा संकलित राहत रकमका लागि अष्ट्रेलियामा बस्ने ४२ जनाले सहयोग प्रदान गरेका थिए ।

सहयोग गर्नेहरुमा अशोक उप्रेती, दीपेन्द्र ओडारी, जबिन श्रेष्ठ, रूपक चुडाल, मदन धौराली, अरुण ढकाल, अजय राजबंशी, राजकुमार गोश्वामी, तेज उप्रेती, नेत्र पौड्याल, कर्ण राजबंशी छन् ।

यसैगरी मीना अधिकारी, रूपराज मैनाली, दीपक चुडाल, युवराज उप्रेती, सुरज खनाल, प्रबिन चौहान, दिनेश पोखरेल, राजन सिटौला, अरुण बिमली, रोशन ओली, अशोक ओलीले पनि सहयोग गरेका छन् ।

पुण्य सुबेदी, दीपक खनाल, नीरज बास्तोला, उमेश पोखरेल, मुकेश रेग्मी, इन्द्र न्यौपाने, भबानी ओली, भुपाल सिटौला, निजन चौलागाईँ, पारस सिटौला, धर्मेश राजबंशी, नबीन खनाल, खिलेन्द्र तिम्सिना, समीर प्रसाईं, मञ्जला सिटौला, डा. जगदीश तिम्सिना, अभय प्रसाई, टोम उप्रेती, दीपेश पोखरेल, भुमा लिम्बूले पनि आर्थिक सहयोग गरेको झापाली समाज अष्ट्रेलियाले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK