झापाको बिर्तामोडमा ५ दिने नेपाली चलचित्र महोत्सव हुने

ENGLISH

ENTERTAINMENT

झापाको बिर्तामोडमा ५ दिने नेपाली चलचित्र महोत्सव हुने

15 July, 2017 | Bipin Acharya | 640 Views | comments

झापाको बिर्तामोडमा ५ दिने नेपाली चलचित्र महोत्सव हुने भएको छ । चलचित्र निर्माता संघ नेपालले आयोजना गर्न लागेको महोत्सव चलचित्रको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको हो ।

महोत्सवमा बिभिन्न चलचित्र प्रर्दशनका अलवा सांस्कृति कार्यक्रम प्रस्तुत हुनेछन् । ५० वटा संस्कृतिक स्टल समेत राखिने कार्यक्रम भब्य बनाउन महोत्सव संयोजना समिति समेत गठन गरिएको छ ।

संघका सल्लाहकार प्रदीप मितल संयोजक र मदनगोपाल सुब्बा सह–संयोजकत्वमा भब्य, मर्यादित, ब्यवस्थित बनाउन समिति गठन गरिएको निर्माता संघका अध्यक्ष नवल खड्काले बताए ।

साथै निर्माता संघ नेपालले राष्ट्रिय चलचित्र नीति र बक्स अफिस कार्यन्वनमा भएको ढिलाई प्रति समेत संघर्ष गर्ने भएको छ । चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्दै बिकाश बोर्डका अध्यक्ष बनेका राज कुमार राइले आफ्नो कार्यकालमा चलचित्र र चलचित्रकर्मीको हितका लागि केही कार्य गर्न नसकेको निर्माता संघ नेपालले द्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK