ज्वाई खोज्दै कट्रिना कि आमा

ENGLISH

ENTERTAINMENT

ज्वाई खोज्दै कट्रिना कि आमा

15 June, 2016 | Anjana Bhandari | 670 Views | comments

अभिनेत्री कटरीना कैफले अब छिट्टै नै विवाह गर्ने सम्भावना देखिएको छ । उनकी आमा सुजैन टरक्योट ज्वाँईको खोजीमा छन् । कट्रीनाको रणवीर कपुरसँग ब्रेकअपभएदेखी सुजैन छोरीको भविष्यलाई लिएर चिन्तामा छिन् ।

katrina

त्यस कारण उनी छोरीलाई विवाह गरेर सफल वैवाहिक जीवन बिताएको हेर्न चाहन्छीन् । रणवीर र क्याट्रीनाको ब्रेकअप भएपछि सुजैनले उनीहरुको सम्बन्ध सुधार्ने कोसीस पनि गरेकी थिईन् ।

तर रणवीरले उनको फोन समेत उठाएका थिएनन् । कटरीना र रणवीर ६ महिनासम्म सँगै बसेका थिए । सन् २०१५ को अन्तीममा उनीहरुको ब्रेकअप भएको खबर आएको थियो ।

२०१६ को सुरुवात मानै रणवीर कटरीनाको साथ छाडेर आमाबुवासँग बस्न थालेका थिए । अहिले त रणवीरले आफ्ना लागि एक फ्ल्याट पनि किनीसकेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK