ज्योतीको गुन्युचोलीमा किन असन्तुष्ट बेलायतवासी नेपाली

ENGLISH

ENTERTAINMENT

ज्योतीको गुन्युचोलीमा किन असन्तुष्ट बेलायतवासी नेपाली

8 June, 2016 | Bipin Acharya | 480 Views | comments

सांस्कृतिक कार्यक्रमका लागि बेलायत पुगेकी ज्योती मगरले वेलायतमा बसेका नेपाली दर्शकलाई आफ्नो पुष्ट ज्यान देखाएर मख्ख पारेकी छिन् ।

jyoti-magar

सपन इन्टरटेनमेन्ट लिमिटेडको आयोजनामा सुरु भएको ‘बबाल धमाका’ अन्तरगत लण्डनको अल्डरसटस्थित एम्पायरमा ज्योतीले प्रस्तुति दिएकी थिइन् ।

प्रारम्भमा हाफ गुन्युचोलीमा स्टेजमा प्रस्तुति भएकी ज्योतीले दर्शकलाई सन्तुष्ट बनाउन सकिनन् । आयोजक संस्था सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राइले कुरा बुझिहाले ।

एकछिनपछि ज्योती आइन् छोटो लुगा लगाएर । भिडियो र अन्य स्टेज कार्यक्रममा जस्तै अर्धनग्न ज्योतीलाई देख्न पाएपछि दर्शकहरुमा सुरु भैहाल्यो ‘वान्स मोर’ ।

ज्योतीका अतिरिक्त भद्रगोलका बले र कक्रोजले पुरै तीन घण्टा मनोरञ्जन दिए । गत साता बेलायत पुगेका यी कलाकारले ११ जुनमा फोकस्टोन हकिन्ज कम्युनिटी सेन्टरमा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

१२ मा ह्यारो बरो फुटबल क्लब र १३ मा लेष्टर नेपाली साझा कम्युनिटी लेस्टरमा कार्यक्रम हुने भएको छ । त्यस्तै १७ मा फेल्थाम कम्युनिटी कलेजर १८ मा स्वीन्डन र १९ मा प्लमस्टिडमा कार्यक्रम हुने भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

एसिया कप

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियाे छ ।...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK