ज्याज कन्सर्ट भव्यपूर्ण सम्पन्न

ENGLISH

ज्याज कन्सर्ट भव्यपूर्ण सम्पन्न

27 March, 2016 | arjun baral | 1395 Views | comments

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षका अवसरमा नेपालस्थित जापानी राजदूतावास र जापान फाउन्डेसनले संयुक्तरुपमा राजधानीमा साटो मासाहिको एन्ड नोमोडिस्मो ज्याज कन्सर्टको आयोजना गरेको थियो ।

jaj1
कन्सर्टमा जापानी कलाकार पियानोवादक मासाहिको साटो, भायोलीनवादक केइसुके ओटा, तालवादक योची ओकाबे र ज्याज गायक अकिको उएसुगी तथा नेपालीका कलाकारहरु रवीनलाल श्रेष्ठ र सुरेशराज वज्राचार्यले प्रतिभा प्रस्तुत गर्नु भएको थियो ।

jaj2

जापानी र नेपाली कलाकारको संयुक्त प्रस्तुतीले दुवै मुलुकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वासका साथ त्रिभुवन आर्मी अफिसर्स क्लबमा शनिबार सो कार्यक्रम सम्पंन भएको थियो । नेपालजस्तै जापान पनि कला, संस्कृति र सांस्कृतिक सम्पदाका दृष्टिले समृद्ध रहेको र दुवै मुलुकले यी सम्पदाको संरक्षण र प्रबद्र्धनमा विशेष महत्व दिइआएको भन्दै जापान राजदूतावासले सो कार्यक्रम आयोजना गरेको हो ।

jaj3

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK