ज्याकी श्राफकी छोरी कृष्णको टपलेस फोटो चर्चाको शिखरमा

ENGLISH

ENTERTAINMENT

ज्याकी श्राफकी छोरी कृष्णको टपलेस फोटो चर्चाको शिखरमा

9 September, 2015 | Sandeep Bhattarai | 530 Views | comments

बिपिन आचार्य – बलिउडबाट टाढा रहेकी अभिनेता ज्याकी श्राफकी छोरी कृष्णा श्राफ एकाएक चर्चामा आएकी छिन् ।

jackieshroffdaughterkrishnashrofftopless2015-172508

श्राफले इस्टाग्राममा बोल्ड तस्वीर पोष्ट गरेका कारण उनी चर्चाको विषय बन्न पुगेकी हुन् । उनको टपलेस तस्बिर सार्वजनिक भएपछि अझ बढी उनको बारेमा अनुमान गर्न थालिएको छ । यस्तो तस्वीरले उनी पनि आफ्ना दाई टाइगरले झैं बलिउडमा प्रवेश गर्न चाहेको अनुमान गर्न सकिन्छ ।

यसघि पनि कृष्णआफ्नो प्रेमीकासँग बसेको तस्विर समाजिक सञ्जालमा अपलोड गर्ने गर्थिन । उनको टपलेस फोटो सार्वजनिक गरेको पहिलोपटक हो र टपलेस फोटोसुट पनि यहि नै पहिलो हो । उनका दाई टाईगरले ‘हिरोपन्ती’ बाट बलिउडमा डेब्यु गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK