जेलमै बसेर सबैको पैसा तिर्छु: सुधीर बस्नेत

ENGLISH

BUSINESS

जेलमै बसेर सबैको पैसा तिर्छु: सुधीर बस्नेत

4 January, 2017 | Krishna Adhikari | 1080 Views | comments

timthumbव्यवसायी सुधीर बस्नेतले जेलमै बसेर सबैको पैसा तिर्ने बताएका छन्। बस्नेतले भने– मैले ठग्न चाहेको भए टन्न पैसा लिएर विदेशमा गएर बस्न सक्थेँ ।

स्वदेश फर्कनुपर्ने कुनै कारण थिएन। सबै समस्या हल गर्छु भनेरै फर्किएको हुँ । तर, काम गर्ने वातावरण मिलरिरहेको छैन । हाम्रो यत्रो सम्पत्ति अलपत्र छ ।

हामीसँग सातरआठ अर्बभन्दा धेरै सम्पत्ति छ । अहिले घरजग्गाको व्यापार यस्तो राम्रो भएका बेला काम गर्न पाइएको छैन । मलाई सरकारले वातावरण देओस् । जेलमै बसेर भए पनि म सबैको कारोबार मिलाउन तयार छु ।

गज्जब साप्ताहिकमा समाचार छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK