जेम्स बन्डको २५ औँ फिल्म २०१९ मा रिलिज हुने

ENGLISH

ENTERTAINMENT

जेम्स बन्डको २५ औँ फिल्म २०१९ मा रिलिज हुने

26 July, 2017 | Kunjar Bhattarai | 465 Views | comments

संसारकै चर्चित जासुसी फिल्म सिरिज जेम्स बन्ड को २५ औँ फिल्म ८ नोबेम्बर २०१९ मा रिलिज हुने भएको छ ।

हालसम्म यस फिल्मको लीड रोल डेनियल क्रेग ले गर्नेछन् वा अन्य कसैले निवार्ह गर्ने छन् भन्ने जानकारी भने दिइएको छैन् ।

यस फिल्मको निमार्ण कम्पनी एमजीएमका अनुसार फिल्मको बारेमा अन्य जानकारी चाँडै नै उपलब्ध गराइनेछ। हालसम्म नाम नदिइएको सो फिल्मको माइकल जी विल्सन र बारबरा ब्रान्कलीले निमार्ण गर्ने छन् भने नील पर्विस र रोबर्ड वेडको स्क्रिप्ट रहने छ ।

बन्ड सिरिजको पछिल्लो फिल्म स्पेक्टरको सैम मेंडेसले निर्देशन गरेका थिए । उक्त फिल्मले ८८०.७ मिलियन डलरको व्यापार गरेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK