जेनी मानन्धरलाई ‘मिस लिटिल नेवाः २०१७’ को उपाधि

ENGLISH

ENTERTAINMENT

जेनी मानन्धरलाई ‘मिस लिटिल नेवाः २०१७’ को उपाधि

13 November, 2017 | Kunjar Bhattarai | 2395 Views | comments

‘मिस लिटिल नेवाः २०१७’ को उपाधि जेनी मानन्धरले जितेकी छिन्। आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा ३० जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै भक्तपुरकी १३ वर्षीय मानन्धरले उपाधी जितेकी हुन्।

जेनीले नगद दश हजार तथा आकर्षक क्राउन प्राप्त गरिन् । नेप्लीज फेसन होमले आयोजना गरेको ११ औं संस्करणको मिस लिटिल नेवाः मा ३१ जना बालिका तथा किशोरीहरुले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा भक्तपुरकै रोजा प्रजापतिले फस्र्ट रनर्स अपको उपाधि जितिन भने लगन, काठमाडौंकी शियोन डंगोलले सेकेण्ड रनर्स अपको उपाधि हात पारिन।

नेवार समुदाय ९ देखि १३ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरुले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताका अन्य उपाधितर्फ रिधाना श्रेष्ठले सोसल वेलफेयर एम्बेसडर, आइशा श्रेष्ठले बेस्ट ड्रेस, श्रीजिका श्रेष्ठले मिस डिसिप्लिन, सगुन श्रेष्ठले बेस्ट स्किन, स्नेहा ताम्राकार बेस्ट हेयर, पूर्बा प्रधानले मिस चार्मिङ, शिल्पी बज्रँचार्यले बेस्ट स्माइल, रुनिषा पुजारीले मिस क्युट, ओशिन महर्जनले मिस फोटोजेनिक तथा स्मृति खड्गीले मिस फ्रेण्डशीपको उपाधि जित्न सफल भए।

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK