जुम्ल्याहा बच्चाको आमा बन्दै सेलिना

ENGLISH

ENTERTAINMENT

जुम्ल्याहा बच्चाको आमा बन्दै सेलिना

24 May, 2017 | Bhawana Pathak | 520 Views | comments

अहिले बलिउडमा नायिका सेलिना जेट्लीको खासै चर्चा छैन । तर, समय-समयमा उनी विभिन्न कुराले चर्चामा आउँछिन् । कुनै, समयमा उनको चर्चा बलिउडमा हट नायिकाको रुपमा थियो ।

सेलिनाले ५ बर्ष अगाडि जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । पति पेटेर हागको साथमा दुबइमा रमाउँदै गरेकी सेलिना फेरि आमा बन्ने तयारीमा छिन् । तर, रोचक कुरा के छ भने यसपटक पनि उनले जुम्ल्याहा बच्चालाई नै जन्म दिदैछिन् ।

३५ बर्षकी यी सुन्दरीले आफू फेरि पनि जुम्ल्याहा बच्चाको आमा बन्न लागेको खबरले अचम्मित भएको बताएकी छिन् । उनले भारतीय मिडियासँग भनेकी छिन्-‘डाक्टरले अल्ट्रासाउण्ड गरेपछि हामीले सोध्यौ, यसपटक पनि जुम्ल्याहा बच्चा नै हुन् । डाक्टरले हो भनेर जवाफ दिएपछि हामी अचम्मित भएका थियौ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK