जीवन लुइँटेल पुगे हिन्दि टेलिसिरियल कुमकुम भाग्यको सेटमा

ENGLISH

ENTERTAINMENT

जीवन लुइँटेल पुगे हिन्दि टेलिसिरियल कुमकुम भाग्यको सेटमा

24 July, 2016 | Anjana Bhandari | 1670 Views | comments

jeevan

जीवन लुइँटेल पछिल्लो समयका चर्चित नेपाली नायक , पूर्व मिस्टर नेपालसमेत रहेका जीवनले थुपै्र सफल चलचित्र दिएका छन् । तर केही समययता उनी नेपालमा भन्दा विदेशतिर बढी देखिन्छन् ।

अमेरिकाको ग्रिनकार्डका लागि प्रोसेसमा रहेका जीवनलाई अहिले अमेरिका पानी पँधेरो भएको छ । वर्षको पाँच छ महिना उनी अमेरिकातिरै हुन्छन् । यतिखेर जीवन भारतको मुम्बईमा छन् । पछिल्लो समय हातमा चलचित्र नभएपछि उनी घुमफिरमै छन् ।

केही दिनअघि मात्र मुम्बई पुगेका जीवन चर्चित हिन्दी टेलिसिरियल ‘कुमकुम भाग्य’ को सुटिङस्थल पुगेका थिए । जीवनले शुक्रबार आफ्नो फेसबुकमा ‘कुमकुम भाग्य’ का चर्चित जोडी श्रृति झा (प्रज्ञा) र सविर अहोललिया (अभि) लाई भेटेको तस्बिर पोस्ट गरेका छन् ।

तस्बिरमा जीवन र अभि उस्तै, तर अभि अलि अग्लो देखिएका छन् । जीवन लुइँटेल पछिल्लो समयका चर्चित नेपाली नायक । पूर्व मिस्टर नेपालसमेत रहेका जीवनले थुपै्र सफल चलचित्र दिएका छन् । तर केही समययता उनी नेपालमा भन्दा विदेशतिर बढी देखिन्छन् ।

अमेरिकाको ग्रिनकार्डका लागि प्रोसेसमा रहेका जीवनलाई अहिले अमेरिका पानी पँधेरो भएको छ । वर्षको पाँच छ महिना उनी अमेरिकातिरै हुन्छन् । यतिखेर जीवन भारतको मुम्बईमा छन् । पछिल्लो समय हातमा चलचित्र नभएपछि उनी घुमफिरमै छन् ।

केही दिनअघि मात्र मुम्बई पुगेका जीवन चर्चित हिन्दी टेलिसिरियल ‘कुमकुम भाग्य’ को सुटिङस्थल पुगेका थिए । जीवनले शुक्रबार आफ्नो फेसबुकमा ‘कुमकुम भाग्य’ का चर्चित जोडी श्रृति झा (प्रज्ञा) र सविर अहोललिया (अभि) लाई भेटेको तस्बिर पोस्ट गरेका छन् । तस्बिरमा जीवन र अभि उस्तै, तर अभि अलि अग्लो देखिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK