जिन्स पाइन्टमा हुने सानो खल्तिको महत्व

ENGLISH

ENTERTAINMENT

जिन्स पाइन्टमा हुने सानो खल्तिको महत्व

18 March, 2016 | Anjana Bhandari | 480 Views | comments

fifth pocketयो ब्रमाण्डमा जती पनि वस्तुहरुको निर्माण भएको छ ती सबैको प्रयोग कुनै न कुनै ढङ्गले प्रयोग भइरहेको नै हुन्छ । त्यस्तै कपडामा बढी प्रयोग हुने कपडा हो जिन्स पाइन्ट ।

जिन्स पाइन्ट महिला पुरुष दुबैले लगाउने कपडा हो । तर धेरैलाई जिन्स पाइन्टमा भएको सानो खल्तिको बारेमा थाहा नहुन सक्छ । कतिले यस खल्तीको प्रयोग नै गरेका हुदैनन् भने कतिको एउटा जिज्ञासाको विषय बनेको हुन्छ । यसको काम के होला भनेर । यस जिज्ञासालाई हामीले थोरै भए पनि प्रष्ट पार्ने प्रयास गरेका छौ ।

त्यो सानो खल्तीको नाम पाँचौ पकेट हो । सन् १८७३ देखि नै यो सानो खल्तिको प्रयोग जिन्स पाइन्टमा गर्न थालिएको हो ।सर्बप्रथम निलो जिन्सको प्रयोग गर्ने कम्पनी लेबिस ट्रसका अनुसार फिफ्ट पकेट सुरुमा घडीको सुरक्षाको लागि प्रयोग गरिएको थियो ।

यो खल्तिको निर्माण काउब्वाइको पकेटबाट घडी नखसोस भनेर गरिएको थियो । पहिला घडी राख्न प्रयोग गरिएको भएर यो खल्तिलाई वाच पकेट पनि भनिन्छ ।

पछिल्लो समयमा नाडी घडीको प्रयोग बढेसंगै यो खल्तिको उपयोगितामा पनि परिवर्तन भएको छ ।अब यो खल्ति सलाइ राख्न , सिक्का राख्न ,टिकेट राख्नको लागि प्रयोग गर्न थालिएको छ ।

प्रविधीको विकास संगसंगै पेन ड्राइभ ,मेमोरी कार्ड राख्न पनि यो खल्तिको प्रयोग गरिन्छ । यसको प्रयोग सिक्का, दाँतको फ्लस, माउथ फ्रेसनर, मन पर्ने कस्मेटिक सामान, टिस्यु पेपर, ब्याण्ड एड, स्वीस चक्कू आदि राख्न र झण्डा अड्याउन पनि प्रयोग गर्न सकिन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK