जितु नेपालको पहिलो म्युजिक भिडियो सार्वजनिक

ENGLISH

ENTERTAINMENT

जितु नेपालको पहिलो म्युजिक भिडियो सार्वजनिक

9 May, 2017 | Bhawana Pathak | 655 Views | comments

दर्शक हँसाउनमा माहिर जितु नेपालले पहिलो पटक ‘पिरतीको चश्मा’ बोलको म्युजिक भिडियोमा अभिनय गरेका छन् । युवा हाँस्य व्यङग्यकार राजा राजेन्द्र पोख्रेलको गीतमा जितु नेपालले जीवनकै पहिलो म्युजिक भिडियोको रुपमा काम गरेका हुन् ।

जितुले राजा राजेन्द्र पोख्रेल आफूलाई मन पर्ने हाँस्यकलाकार तथा प्यारो भाई भएका कारण उनको गीतमा खेल्न तयार भएको हामीलाई बताए । जितुलाई पहिले पनि म्युजिक भिडयोहरुमा खेल्ने अफर नआएको भने हैन ।

तर उनले म्युजिक भिडियो खेल्न खासै चासो देखाएनन् । यो भिडियोमा भने आकर्षण भन्दा पनि साथी भाईलाई सहयोग गर्ने हेतुले उनले काम गरेका हुन् । आफूलाई एकदमै मन पर्ने हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले राम्रो गीत गाएका रहेछन् भन्दै उनले गीत मन परेका कारण यसमा काम गरेको बताए ।

यस गीतमा जितुलाई सेलिब्रेटीकै भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा जितु नेपालका साथै नायक प्रथम खड्का, समारिका ढकाल लगायतको अभिनय छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK