जाम्बियामा हैजाको प्रकोप रोकिएन

ENGLISH

WORLD

जाम्बियामा हैजाको प्रकोप रोकिएन

10 January, 2018 | Kabiraj Adhikari | 1625 Views | comments

लुसाका । हैजाका कारण जाम्बिायाको राजधानी लुसाकामा गत महिनायता कम्तीमा पनि ३० जनाको मृत्यु भएको थियो । अहिलेसम्म पनि हैजाको प्रकोप रोकिएको छैन ।

ibrio-haija

यो सङ्क्रमणबाट गत अक्टोबरदेखि अहिलेसम्म ३० जनाको मृत्यु भएको र हैजाको सङ्क्रमण भएका सयौँ जना बिरामी अस्पताल भर्ना भएका स्वास्थ्य अधिकारीले मङ्गलबार बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाको संख्या करिब एक हजार पुगेको जनाइएको छ । हैजाको प्रकोप अझै फैलिने खतरा रहेकोले गम्भीररुपमा यसको निराकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ । संगठनले वर्षा याममा यस्ता बिरामी बढ्नेतर्फ ध्यानाकर्षण पनि गराएको छ ।

उक्त संगठनले हैजाको प्रकोप अझ नबढोस् भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्न र आगामी दिनमा सफा पानीको उपलब्धताको सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।

जाम्बीयाको राजधानीमा दुई हजार जना हैजाबाट प्रभावित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK