जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

ENGLISH

NRN GLOBAL

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

16 July, 2018 | Sandeep Bhattarai | 2805 Views | comments

धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण गरिने भएको छ । २ बर्षभित्र नगरमा भ्यू टावरसहितको नमुना सहर निर्माण गर्ने लक्ष्य राखिएको छ ।

जापानमा रहेका प्रवासी नेपालीको कम्पनी न्यूआईटी भेन्चरका प्रतिनिधि र उपमहानगर बीच नमुना सहर बनाउने कार्य अघि बढेको छ । झण्डै १ अर्व २० करोड रुपैयाँको लगानीमा नमुना सहर निर्माण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । धनगढीलाई स्मार्टसिटी बनाउने कार्य अन्तरगत नमुना सहर निर्माण गर्न लागिएको उपमहानगर प्रमुख नृपबहादुर वडले बताए । उनले नमुना सहर निर्माण गर्न सके त्यसले धनगढीमा भारतीय ग्राहकहरुलाई आकर्षण गर्ने विश्वास लिए ।

आईटी भेन्चरका प्रतिनिधि कमल अधिकारीले सबै प्रकृयाको अन्तिम चरणमा रहेको बताउँदै सार्वजनिक निजी साझेदारीको अवधारणामा नमुना सहर निर्माण हुने उल्लेख गरे । यसका लागि २ महिना भित्र शेयर खुला गरिने छ ।

करिव २ बिगाहको क्षेत्रफलमा निर्माण गरिने सहरमा ९ तले र ७ तले ९ वटा भवन निर्माण गरिने छ । त्यसमा ९ तले भवनकोमाथि धनगढी नगर हेर्न सकिने भ्यू टावर समेत निर्माण गरिने छ । पहिलो ९ तले भवनमा ब्रान्डेड सोरुम, होटेल, फिटनेस सेन्टर र भ्यू टावर हुनेछ भने दोश्रो ७ तले भवनमा पम्परागत प्रविधि, विज्ञान प्रयोगशाला, आवश्यककिय कार्यालय र सेमिनार हल निर्माण गरिने अधिकारीकाले बताए । अहिले पूर्वाधार निर्माणको लागि विभिन्न ठाउँमा माटो परिक्षणको नमुना लिइएको छ ।

कारोबार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

काठमाडौँ

इपिएल : काठमाडौँद्वारा पोखरा पाँच विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा काठमाडौँ...

ज्यामरुककोट गाउँ

ज्यामरुककोट गाउँ

म्याग्दी जिल्ला बेनी नगरपालिका–२ स्थित सुन्दर ज्यामरुककोट गाउँमा कृषकले...

सम्झौताअनुसारको सेवा सुविधा नदिने विभिन्न देशका ६५ कम्पनीमा कामदार पठाउन रोक

वैदेशिक रोजगार विभागले सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने विभिन्न...

विद्यालय

नेपाली विद्यालय कतारमा स्थापना गर्न आग्रह

नेपालले कतारमा कार्यरत नेपाली कामदारका सन्ततिको शैक्षिक भविष्यलाई ध्यानमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK