जापानमा हुने नेपाली फेष्टिबलको विषयमा छलफल हुँदै

ENGLISH

NRN GLOBAL

जापानमा हुने नेपाली फेष्टिबलको विषयमा छलफल हुँदै

20 June, 2016 | Sandeep Bhattarai | 1560 Views | comments

NRN-Japanजापानको योयोगी पार्कमा हुन लागेको नेपाल फेस्टिबललाई सफल बनाउन लागिपरेको एनआरएनए जापानले जुन २१ मा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

दिनको ३ बजेदेखि साँझ ५ बजेसम्म एनआरएनए जापानको कार्यालय कितासिन्ज्युकु टोकियोमा हुने छलफल कार्यक्रममा सहभागी हुन जापानमा रहनुहुने सम्पूर्ण नेपाली तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा अन्य पधाधिकरिहरु सबैलाई आव्हान गरिएका छ ।

एनआरएनए जापानले यो फेस्टिबल अहिलेसम्मकै ठूलो कार्यक्रम भएकोले यसलाई अझै ब्यबस्थित, सभ्य र भब्य बनाउनका निमित्त आफ्नो राय सुझाब दिन अनुरोध गरेको छ ।

यो पनि हेर्नुस – जापानमा नेपाली फेस्टिवल हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK