जापानमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था लागत संकलन गरिदै (लिंक सहित)

ENGLISH

NRN GLOBAL

जापानमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था लागत संकलन गरिदै (लिंक सहित)

19 January, 2017 | Sandeep Bhattarai | 1145 Views | comments

जापान

जापानमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका वारेमा लागत संकलन गरिने भएको छ।

पछिल्लो समयमा वढदो आत्महत्या तथा असामायिक निधनका कारण समुदायमा चिन्ता थपिएको र रोकथामका लागि एनआरएनए जापान लगायतका संस्थाले चासो देखाए पछि यसको लागत संकलन सुरु गरिएको हो।

एनआरएनए जापानको पहलमा हालै गठन गरिएको आत्महत्या र आकास्मिक मृत्यु बिषयक अध्ययन तथा सुझाव  समितिले जापानका नेपालीहरुको स्वास्थ्य अवस्था तथा आत्महत्या र असामायिक मृत्युको कारण लगायतका विषय समावेश गरेर लागत संकलन सुरु गरेको हो। समितिको कामलाई प्रभावकारी बनाउन टोकियो स्थित नेपाली दूतावासले समेत विशेष सहयोग गर्ने जनाएको छ।

सुझाव समितिका संयोजक डा विजय ज्ञवालीका अनुसार प्रारम्भिक चरणमा हामीले स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिने छौ। सो पश्चात यस अघि गरिएका अध्ययन तथा रिपोर्टलाई समावेश गरेर एक महिना भित्र रिपोर्ट पेस गर्नेछौ।

समितिको यसैसाता बसेको वैठकले पहिलो चरणमा लागत संकलन गर्ने जसका लागि टोकियो सहित एनआरएनए जापानका सवै क्षेत्रिय समिति र सवै संघसस्थाका पदाधिकारीहरुलाई समेत सकृय बनाईने छ। संयोजक ज्ञवालीका अनुसार स्वास्थ्य अवस्था लागत संकलनका लागि संस्थागत तथा व्यक्तिगत रुपमा अनलाईन र अन्तर्वार्ता तथा सुझाव संकलन गरेर गरिने तयारी गरिएको छ।

आफनो जानकारी राख्नका लागि तलको लिंकमा जानुहोस।
https://docs.google.com/forms/d/1OzPalAf0f1aluN4GBYLczSg8YM1QMP4eDreRFCju1EI/viewform?ts=587cdb2d&edit_requested=true

जापानमा नेपाली विद्यार्थीहरुलाई ठग्ने एक नागरिक पक्राउ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK