जापानमा ‘मोना नाईट’ को आयोजना हुदै

ENGLISH

NRN GLOBAL

जापानमा ‘मोना नाईट’ को आयोजना हुदै

20 June, 2016 | Bipin Acharya | 975 Views | comments

निःशुल्क वाइफाई जिल्ला बनाउने अभियानलाई सघाउन म्याग्देली प्रवासी नेपाली संघ (मोना) जापानले ‘मोना नाईट’को आयोजना गर्ने भएको छ ।

Mona-A3-Poster

यही २६ तारिख आइतबार टोकियोस्थित इकेबुकुरोमा हुने मोना नाईटका लागि चर्चित लोक गायिका मिना लामा, शान्ति सुनार, चिजा तामाङ र सुमन परियार जापान आउने भएका छन् । कार्यक्रममा स्थानीय कलाकर्मीहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।

एशियाको नोवेल भनेर चिनिने म्यागासेस पुरस्कार विजेता नेपालकै चर्चित आईटी विज्ञ डा. महावीर पुनमगरको निःशुल्क वाइफाई जिल्ला बनाउने अभियानमा सघाउन कार्यक्रमको आयोजना गरेको मोना जापानका अध्यक्ष महेन्द्र बानियााले बताए ।

म्याग्दी जिल्लालाई निःशुल्क वाइफाई जिल्ला बनाई नेपालकै पहिलो र नमुना जिल्ला बनाउने बिश्वब्यापी अभियानमा सहकार्य गर्न जापानबासी नेपालीहरुमा मोनाले अपिल गरेको छ । कार्यक्रम टोकियो रोधी क्लवको बिशेष प्रायोजनमा हुन लागेको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK