जापानमा नेपाली फेस्टिवल हुँदै

ENGLISH

NRN GLOBAL

जापानमा नेपाली फेस्टिवल हुँदै

11 June, 2016 | Sandeep Bhattarai | 625 Views | comments

nrna-japan_logo (1)गैरआवासीय नेपालीसंघ (एनआरएनए ) जापानले आउँदो अगष्ट ६ र ७ तारिखका दिन नेपाली फ़ेस्टिवल आयोजना गर्ने भएको छ ।

नेपाली राजदूताबास टोक्यो तथा विदेश मन्त्रालय जापानको बिशेष सहयोगमा जापानमा क्रियाशील विभिन्न नेपाली संघ संस्थाहरुसंग मिलेर एनआरएनए जापानले सो कार्यक्रम गर्न लागेको विज्ञप्तिमार्फत जनाइएको छ ।

यसै कार्यक्रमको तयारीका लागि जुन ११ तारिख शनिबार दिनको २ बजे सोलमारी हल सिन्ओकुवोमा विशेष छलफलको आयोजना गरिएको छ ।

यसका लागि जापानमा रहनुहुने सम्पूर्ण नेपाली तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा अन्य पधाधिकरिहरु सबैलाई उपस्थित भै आफ्नो राय सुझाब दिन अनुरोध गरिएको छ ।

एनआरएनए जापानका प्रबक्ता सन्दीप ढुंगानाले दिनुभएको जानकारी अनुसारपूर्व निर्धारित कार्यक्रम एनआरएनए कार्यालय भनिएकोमा स्थान अभावले गर्दा सोलमारी सिन्ओकुवोमा कार्यक्रम गर्न लागिएको हो । यसबाट पहिले नै पत्राचार भैसकेका महानुभावहरुलाई पर्न गएको असुविधा प्रति क्षमायाचना गरिएको छ ।

यो पनि हेर्नुस – १३ औं नेपाली महत्सव पेरिसमा भब्य रुपमा सम्पन्न (फोटो फिचर)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK