जापानमा दुई दिने नेपाल फेस्टिबल हुँदै

ENGLISH

NRN GLOBAL

जापानमा दुई दिने नेपाल फेस्टिबल हुँदै

29 June, 2016 | Bipin Acharya | 1665 Views | comments

नेपाली उत्पादन र व्यवसायको अन्तर्राष्ट्रियस्तरमा पहिचान बढाउन तथा नेपाली कलासंस्कृति मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जापानमा नेपाल फेस्टिबल हुने भएको छ ।

गैरआवासिय नेपाली सघंको आयोजना, नेपाली राजदूतावास र नेपालस्थित परराष्ट्रमन्त्रालयको विशेष सहयोग तथा जापानमा सक्रिय नेपाली सघंसस्थाको सहकार्यमा टोकियोको योयोगीपार्कमा अगस्ट ६ र ७ मा नवौं नेपाल फेस्टिबल हुने भएको हो ।

नेपाली व्यवसायको पहिचान मार्फत पर्यटन प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यले दुई दिने मेला अर्थात ‘नेपाल फेस्टिबल २०१६’ हुन लागेको आयोजक समितिका संयोजक तथा गैरआवासिय नेपाली सघं जापानका अध्यक्ष सुदन थापाले बताए ।

नेपाल जापान सम्बन्धको ६० औं वर्षगाठ पुगेको अवसर पारेर सबै जसो स्टलहरुमा व्यानर एकै प्रकारको बनाइने र नेपाली कला संस्कृति तथा नेपाली पेशा व्यावसायलाई प्राथमिकता दिइएको छ । मेला सफल पार्न सुदन थापाको संयोजकत्वमा विभिन्न समिति तथा उपसमितिहरु तोकिएको छ ।

आयोजकका अनुसार फेस्टिबल नेपाल र नेपालीको चिनारी तथा व्यापारिकपक्षसँगै पर्यटन प्रवद्र्धन केन्द्रित हुने छ । यस्तै यसलाई अहिलेसम्मकै व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न तयारी तिब्र पारेको समेत आयोजकले जनाएको छ ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK