जापानमा चलचित्र सायद-२ को ग्य्राण्ड प्रिमियर हुने

ENGLISH

ENTERTAINMENT

जापानमा चलचित्र सायद-२ को ग्य्राण्ड प्रिमियर हुने

25 January, 2017 | Bhawana Pathak | 610 Views | comments

जापानमा चलचित्र सायद-२ को ग्य्राण्ड प्रिमियर शो हुने भएको छ | यहि आउदो १९ मार्च २०१७ मा जापानको टोकियोमा यो चलचित्रको प्रिमियर हुने भएको हो |

sayad

नेपालमा यो चलचित्र चैत्रमा रिलिज हुने बताइएको छ | निर्माता इश्वर श्रेष्ठले जापानमा रहनुहुने सम्पूर्ण नेपालीलाई केन्द्रित गरेर यो चलचित्रको प्रिमियर गर्न लागेको बताएका छन |

पुष्पराज न्यौपानेको निर्देशनमा रहेको चलचित्र सायद २ लाई सुनिल रावल ,इश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेका हुन् । चलचित्रमा शुशिल श्रेष्ठ ,सारोन श्रेष्ठ,अमृत ढुंगाना,कुशल पाण्डे,शुसिल सिटौला,निशा कार्की,रुबिना श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

सुदूरपश्चिमका जेहेनदार बिद्यार्थीको सहयोगार्थ यो चलचित्रको प्रिमियर गर्न लागिएको हो | टोकियोको मेगुरो कुमिन सेन्टरमा साँझको ५:३० बजे यो चलचित्रको प्रिमियर शो हुनेछ | शोमा सहभागी हुन नेपाल बाट सुनिल रावल ,शुशिल श्रेष्ठ,सारोन श्रेष्ठ,दुर्गिस थापा,श्याम अर्याल लगायतका कलाकार जापान जानेछन |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK