जापानमा एक नेपाली युवतीद्वारा आत्महत्या

ENGLISH

NRN GLOBAL

जापानमा एक नेपाली युवतीद्वारा आत्महत्या

12 September, 2016 | Sandeep Bhattarai | 1030 Views | comments

टिना गुरुङजापानको दक्षिण पश्चिम क्षेत्रमा रहेको क्युसु फुकुओकामा भाषा अध्ययन गर्न आएकी एक नेपाली युवतीले सोमवार विहान झुण्डिएर आत्महत्या गरेकी छन ।

अन्दाजी २०/२२ वर्षकी युवतीकाे वस्दै गरेको अपार्टमेन्टको लुगा सुकाउने ठाउमा झुण्डिएको अवस्थामा प्रहरीले लास फेलापारेको फुकुओकामा अध्ययनरत एक विद्यार्थीले जानकारी दिए ।

काठमाडौँ घर भएका एक नेपाली केटासंग लिभिङ टुगेदर वस्दै आएकी पाेखरा घर भएकी टिना गुरुङ नाम गरेकी युवतीले आत्महत्या गरेको बताईएको छ । दुई वर्षअघि भाषा अध्ययन गर्न जापान आएकी गुरुङ लिभिङटुगेदर वस्दै आएका युवासंग केही दिनयता भएको झगडाका कारण आत्महत्या गरेको हुनसक्ने उनी निकट साथीहरुले बताए ।

उनीहरू दुवै विवाहित हुन । मृतक युवतीको नेपालमा एक छोरी समेत रहेको बताईएको छ ।

यो पनि हेर्नुस – जापानमा ट्रेनको लिकमा हामफालेर एक नेपालीद्वारा आत्महत्या

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK