जापानमा आयोजनामा भैरहेको फोटो प्रतियोगिताले जापानमा रहेका नेपालीमा छुट्टै तरंग

ENGLISH

NRN GLOBAL

जापानमा आयोजनामा भैरहेको फोटो प्रतियोगिताले जापानमा रहेका नेपालीमा छुट्टै तरंग

29 December, 2016 | Bipin Acharya | 1005 Views | comments

16122843ph

जापानमा स्थापित सबैभन्दा पुरानो नेपाली सस्था नेपाली बिध्यार्थी समाज जापानले नया बर्ष २०१७ को अबसर पारेर आयोजना गरिरहेको फोटो प्रतियोगिताले जापान बासी नेपाली समुदायमा एक किसिमको तरङ पैदा गरेको छ । स्वदेसमा जातीय मुद्दा गहन रुपमा उठिरहेको र त्यस्को असर बिस्व भर छरिएर रहेको नेपाली समुदायमा पनि पर्न थालेकोले सबै जातजाती भाषा भाषि एकै होउ भन्ने सन्देश स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीमा दिनको लागि यसकिसिमको कार्यक्रम आयोजना गरिएको नेसाजले जनाएको छ ।

नेसाज जापानका उपाध्यक्ष तथा फोटो प्रतियोगिता कार्यक्रमका सह संयोजक राजु तिवारीका अनुसार सहभागी हुन चहाने ब्यक्तिले यहि जनवरी २ सम्ममा नेपाली सस्कृती झल्काउने भेसभुसा सहितको फोटो नेसाजको फेसबुक पेज वा नेसाजको इमेलमा आफ्नो नामथर जापानको ठेगाना र सम्पर्क न सहित पठाउन पर्ने छ । गैर आवासीय नेपाली समाज र नेपाली इन जापानको विशेष सहयोगमा हुन गैरहेको उक्त प्रतियोगिताको लागि हाल सम्म ५० भन्दा बढिले आफ्नो फोटो उपलब्ध गराइसकेको नेसाज महासचिब तेज गुरुङ ले जानकारी दिनु भयो ।

16122843ph1

जनवरि ९ सम्म भोटिङ लाइन खुल्ला रहने उक्त प्रतियोगितामा प्रतिस्पर्धिले फेसबुकमा प्राप्त गर्ने लाइकको आधारमा बिजेता चयन गर्ने र जनवरी १० का दिन बिजेता घोषणा गर्ने नेसाजले जनाएको छ । प्रथम, दोस्रो र तेश्रो हुने लाई नगद १५ हजार यन १० हजार यन र ५ हजार यनको पुरस्कार राशी ब्यबस्था गरेको भएता पनि पछिल्लो समयमा विभिन्न सस्थाहरुले बिजय प्रतिश्पर्धिको लागि आकर्षक पुरस्कारको घोषणा गरिरहेका छन । यसैबिच सिल्क जापानले आफुहरुलाइ सम्पर्क गरि बिजयी प्रतिस्पर्धिलाइ आकर्षक पुरस्कार दिने घोषणा गरेको आयोजक सस्थाका उपाध्यक्ष तिवारिले जानकारी दिनु भयो । “म नेपाली हु” भन्ने नाम दिएको यस प्रतिस्पर्धाले नेपाली समुदायमा सौहाद्रता पुर्ण वातावरण निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्ने आयोजकको बिश्वास रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK