जापानमा अभिनेत्री गौरी मल्लमाथि दुर्व्यवहार

ENGLISH

ENTERTAINMENT

जापानमा अभिनेत्री गौरी मल्लमाथि दुर्व्यवहार

30 June, 2016 | Bhawana Pathak | 1815 Views | comments

अभिनेत्री गौरी मल्ल माथि जापानमा दुर्ब्यबहार भएको छ |केहि समय पहिला जापान गएकी उनि त्यहाँ रहेका एक नेपाली बाटनै पिडित भएकी हुन् | टेली सिरियल सिंहदरबार हेरेर उनलाई जापानमा रहेका एक नेपालीले नेपाल छोडेर जापान आउन र यहि सेटल हुन आग्रह गरेका थिए | त्यसका लागि आफुले पनि सहयोग गर्ने बचन दिएपछि उनि जापान लागेकी थिइन् |

gauri-mall

ति व्यक्तिले यति राम्रो कला भएको मान्छे नेपालमा भन्दा जापानमा बस्दा राम्रो हुने भन्दै गौरीलाई फकाएका थिए | जापानकै कला क्षेत्रमा काम काम खोजिदिने आस देखाएपछी गौरी पनि जापानको सपना देख्न थालिन र उतै गइन | तर त्यहाँ पुगेपछि कुरो अर्कै भयो उनलाई शारीरिक र मानसिक रुपमा पिडा हुन थाल्यो |

नेपालमा हुदा बारम्बार फोन गरेर जापान आउन आग्रह गरेका ललितपुरको भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्ने शाक्य थरका व्यक्तिले जापान आउनका लागि उनलाई तिन लाख पैसा समेत पठाएका थिए |

जापान पुगेपछि ति व्यक्तिले गौरीलाई दुर्व्यबहार गर्न सुरु गरे ,‘निजले म उपर गरेको दुर्व्यवहार, गाली बेइज्जती, शारीरिक तथा मानसिक यातना, महिलाजन्य यौन हिंसा, समयको बर्बादी तथा आर्थिक क्षति समेतलाई विचार गरी विपक्षीबाट यथोचित क्षतिपूर्ति दिलाई भराई न्याय पाउँ,’भन्दै गौरीले दूताबासमा उजुरी दिएको बुझिएको छ |

गत मार्चमा उनि जापान गएकी थिइन् । करिब एक महिना जापानमा बिताएकी उनले त्यहा पुग्ने बित्तिकै व्यक्तिबाट शारीरिक तथा मानसिक दुर्व्यवहार एवं यौन हिंसाको शिकार भएको बताएकी छन । मल्लले जेठ १८ गते उजुरी दर्ता गराएकी हुन् | तर अहिले सम्म ठोस कुरा बाहिर आएको छैन | दुताबासले पहल गर्दै होला भन्नेमा गौरी ढुक्क छिन |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसिया

मलेसियामा ‘विषाक्त’ मदिरा सेवनबाट चार नेपालीको मृत्यु

मेलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित...

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK