जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् । कर्मभूमि जापानमा केही दिन निरन्तर बाढी र पहिरोका कारण सयौँले ज्यान गुमाएको सयौँ पीडित भएपछि जापनमा बस्ने नेपालीहरुले केही आर्थिक सहयोग र श्रमदान गरेका छन ।

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

12 August, 2018 | Reeta Shrestha | 32365 Views | comments

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् । कर्मभूमि जापानमा केही दिन निरन्तर बाढी र पहिरोका कारण सयौँले ज्यान गुमाएको सयौँ पीडित भएपछि जापनमा बस्ने नेपालीहरुले केही आर्थिक सहयोग र श्रमदान गरेका छन ।

अमेरिकाले बम खसालेको ठाउँमा प्राकृतिक प्रकोपले पनि दुःख दिएकोले आफुले केही सहयोग गर्ने बिचार गरि नागानोकेनको वार्डको सहकार्यमा उक्त ठाउँमा गइ १ लाख ५० हजार रुपैयाँ सहयोग गर्नुका साथै एक दिन श्रमदान गरेका छन।

नागानोकेनबाट किरिब ७०० किलोमिटर टाढा रहेको उक्त ठाउँमा जान ४ जनाको टीम बनाइ आफैले सवारी गरि पुगेका थिए। सहयोग गर्ने हरूमा पाम खत्री, नन्द राज रेग्मी, ग्यालु लामा शेर्पा, रहेका छन्। प्रेम आचार्य र गोबिन्द आचार्यले उक्त टिमको व्यवस्थापन गरेका थिए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK