जापानको सर्वोच्च शिखर चुम्दै नेपाल भ्रमण र नेपाल फेस्टिवलको निम्तो दिए कान्साईका युवाहरुले

ENGLISH

NRN GLOBAL

जापानको सर्वोच्च शिखर चुम्दै नेपाल भ्रमण र नेपाल फेस्टिवलको निम्तो दिए कान्साईका युवाहरुले

11 July, 2016 | Sandeep Bhattarai | 1725 Views | comments

japanनेपाल फेस्टिवल टोकियोको दिन नजिकिदै गर्दा नेपाल र जापानबासी नेपालीहरुको गर्वसंग जोडिएको यो पर्वलाई सफल बनाउन आफ्नो आफ्नो तर्फबाट सबै लागि परेका छन् ।

यसै क्रममा एनआरएनए अभियानमा सक्रिय कान्साई बासी युवाहरुको समूहले जापानको सर्वोच्च शिखर माउन्ट फुजीको शिखर चुमेका छन् । माउन्ट फुजीको चुचुरोमा जापानिज र उपस्थित अन्यहरुलाई नेपाली झन्डा फ़र्फ़राउदै र बुद्ध नेपाल जन्मेका हुन् भन्ने संदेश दिंदै एनआरएनए जापानको आयोजनामा हुन लागेको नेपाल फेस्टिवल टोकियोको जानकारी दिंदै नेपाल भ्रमण को निम्ति जापानिज समुदायलाई दिएका छन् ।

एनआरएनए कान्साईको निवर्तमान संयोजक नरेन्द्र बस्नेत (दिनेश)को नेतृत्व गएको टोलीमा एनआरएनए कान्साईको सल्लाहकार द्वय सुनिल के सी, महेश कटवाल,कोषाध्यक्ष कृष्ण शर्मा गैरे, एनआरएनए कान्साईको युवा तथा कार्य समिति सदस्य प्रेम कंडेल,बिष्णु सापकोटा तथा तथा जनसम्पर्क समिति कान्साईका संयोजक हरि प्रसाद कंडेल एनआरएन कान्साइको सक्रिय सदस्य अमर थापा र राम चन्द्र काफ्ले (रोबर्ट) लगायतको भ्रमण दलमा सहभागिता थियो । नौं सदस्य टोलीले जुलाई १० तारिक दिनको १२: १५ मा जापानको सर्वोच्च शिखर माउन्ट फुजी चुम्न सफल भएका हुन् ।

नौं सदस्यीय भ्रमण दलको संयोजन विष्णु सापकोटाले गर्नु भएको थियो ।

यो पनि हेर्नुस – जापानमा हुने नेपाली फेष्टिबलको विषयमा छलफल हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK