जापानका नेपाली व्यवसायी सापकोटाको उपचारको क्रममा मृत्यु

ENGLISH

NRN GLOBAL

जापानका नेपाली व्यवसायी सापकोटाको उपचारको क्रममा मृत्यु

8 September, 2018 | Sandeep Bhattarai | 18090 Views | comments

डिलाराम सापकोटा

जापानको ओसाकामा व्यवसाय गर्दै आउनु भएका डिलाराम सापकोटाको उपचारका क्रममा मृत्यु भएको छ।

१० महिनायता विरामी रहनु भएका ५० वर्षिय सापकोटाको ओसाकामा उपचारका क्रममा बुधबार निधन भएको परिवारले जनाएका छन।जापानमा बीस वर्षयता रेष्टुरेन्ट व्यवसायमा संलग्न सापकोटा गैरआवासीय नेपाली संघ जापानको पूर्व केन्द्रीय सदस्य हुन।

बाग्लुङगको गल्कोट काँडेवास पुख्यौली घर भई हाल चितवनको लंकुका सापकोटा ओशाकामा परिवारसंग बस्दै आएका थिए। विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध सापकोटा सामाजिक कार्यमा समेत सकृय रहने गरेका थिए।

शुक्रबार ओशाकामा अन्त्येष्टि सम्पन्न

यसैवीच मृतक सापकोटाको शुक्रबार अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टि समारोहमा गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट, एनआरएनए एसिया प्यासिफिक उपसंयोजक पारसमणी पोखरेल, आईसीसी सदस्यहरु टंक गैरे र डिलाराम खरेल लगायत ओशाकाका विभिन्न संघसस्थाका पदाधिकारीहरु तथा विशिष्ट व्यक्तिहरू समेतको सहभागिता रहेको थियो।

चितवनका राजेन्द्रको जापानमा हृदयघातबाट मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK