‘जात्रा’को अर्को यात्रा , निर्देशकले गरे यस्तो संकेत

ENGLISH

ENTERTAINMENT

‘जात्रा’को अर्को यात्रा , निर्देशकले गरे यस्तो संकेत

31 January, 2017 | Bhawana Pathak | 645 Views | comments

सिक्वेलको लागि संकेत दिएको सिनेमा जात्राको अर्को यात्रा सुरु हुने भएको छ । यसको संकेत निर्देशक प्रदीप भट्टराई स्वयम्ले सामाजिक सञ्जाल मार्फत दिएका हुन् । उनले फोटो पोष्ट गर्दै क्याप्सन लेखेका छन् जात्रा २ सुरु भयो भने यतै कताबाट सुरु हुन्छ होला सायद ।

jatraa-768x576
फोटोमा विपिन कार्की , रविन्द्रसिंह बानिया , रविन्द्र झा तीनै जना थाकेर बसेका छन् । यस वर्ष प्रदर्शनमा आएको जात्राले दर्शकबाट राम्रो प्रतिक्रिया र साथ पाएको थियो ।

लामो समय महसञ्चारमा काम गरेका प्रदिपको पहिलो निर्देशन जात्राले पाएको सफलता संगै उनले दोस्रो प्रोजेक्ट महको सिनेमामा काम गर्ने लगभग पक्का भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK