जहाँ दिदै छ सितैमा गर्भनिरोधक औषधी

ENGLISH

WORLD

जहाँ दिदै छ सितैमा गर्भनिरोधक औषधी

12 January, 2017 | arjun baral | 920 Views | comments

philapenceफिलिपिन्समा सरकारी स‌‍‌स्थालाई माहिलाहरुलाई सितैमा गर्भनिरोधक औषधी दिन आदेश दिइएको छ । जो संग यस औषधी किन्ने पैसा छैन् त्यसता महिलाहरुलाई सितैमा गर्भनिरोधक औषधी दिन भनिएको छ ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुयूटर्टले अनावश्यक गर्भधारण भएको घटनाहरुलाई कम गर्ने प्रयासमा छन् । खास गरि त महिलाहरु जो गरिब छन् ।

त्यसोत उनको यस आदेशले रोमान केथोलिक चर्चबाट काफि विरोधको सामान गर्नु पर्नेछ ।

फिलिपिन्सका पूर्व राष्ट्रपतिले गर्भपात सम्बन्धि विधेयक ल्याउन निकै संधर्ष झेल्नु परेको थियो । जसको उद्देश्य भनेको गर्भनिरोधक औषधीको प्रयोगमा वृद्धि थियो । तर गर्भपात विरोध समूहको विरोध पछि सर्वोच्च अदालतले गर्भनिरोधक इम्प्लान्टमा रोक लगाएको थियो ।

प्यू रिसर्च सेन्टरका अनुसार फिलिपिन्सका ८० प्रतिशत भन्दा धेरै जनसंख्या रोमन केथोलिकहरुको रहेको छ । फिलिपिन्सको सरकारले सन् २०२० सम्ममा गरिबी घटाएर १३ प्रतिशतमा लैजाने लक्ष्य राखेको छ । फिलिपिन्सको कुल जनसंख्या करिब १०.३ करोड रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK