जहाँ जनावरलाई होइन, मानिसलाई राखिन्थ्यो चिडियाखानामा

ENGLISH

WORLD

जहाँ जनावरलाई होइन, मानिसलाई राखिन्थ्यो चिडियाखानामा

18 February, 2017 | Bhawana Pathak | 755 Views | comments

तर के तपाइँले एउटा यस्त चिडियाखानाको बारेमा सुन्नुभएको छ, जहाँ जनावर होइन कि मानिसलाई राखिन्थ्यो ? युरोपमा मानिसहरुलाई कैद गरेर राखिन्थ्यो । त्यहाँ महिला तथा बच्चाहरुलाई बन्दी बनाएर राखिन्थ्यो । जिउको रंग अत्यधिक कालो भएका महिलाहरुलाई त्यसरी चिडियाखानमा थुनेर राख्ने गरिन्थ्यो । किनकी आदिवासी मानिसहरुको तुलना उतिबेला जनावरसँग गरिन्थ्यो ।

manko-zoo

इतिहासमा जर्मनी तथा इंगल्याण्डमा समेत यस्तै खालका मानव चिडियाखानाहरु बने । त्यहाँ धनीहरुको मनोरञ्जनका लागि गरीब तथा काला जातका मानिसहरुलाई चिडिया घरको पिञ्जडाभित्र राखिन्थ्यो अनि उसलाई सर्कसको जनावर जस्तै गरी नाच्न लगाइन्थ्यो ।

त्यहाँ बच्चालाई पनि कैद गरिन्थ्यो र चिडियाघरका बच्चाको प्रदर्शनी पनि गरिन्थ्यो । यद्यपि अहिले भने युरोपका सबै देशहरुबाट यस्तो अमानवीय संस्कार हटिसकेको छ । एजेन्सी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK