जस्टिन बिबरको कन्सर्टमा अरवाज र मलाईका संगै

ENGLISH

ENTERTAINMENT

जस्टिन बिबरको कन्सर्टमा अरवाज र मलाईका संगै

11 May, 2017 | Bhawana Pathak | 615 Views | comments

ईन्टन्याशनल गायक जस्टिन बिबरको मुम्बई स्थित पाटिल स्टायडियममा बुधबार राती कन्सर्ट भएको थियो ।

कन्सर्टमा बलिउडका धेरै कलाकार आएका थिए । कन्सर्टको हाईलाईट भने डिभोर्सी जोडी अरबाज र मलाईका अरोरा खान बनेका थिए । मलाईका र अरबाज १४ वर्षिय छोरा अहान सँग कन्सर्ट हेर्न पुगेका थिए ।

यी दुईको केही समय अघि डिभोर्स भएको थियो । केही समय सम्म मलाइकाको नाम अभिनेता अर्जुन कपुरसँग पनि जोडियो र मलाइकाले यो कुराको खण्डन पनि गरिन् । तर, डिभोर्स पछि पनि अरबाज र मलाईका अन्य धेरै ठाउँमा सँगै देखिएका छन् ।

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नी बहिनी सहिन सँग पुगेकी थिईन् । आलिया सँगै कन्सर्ट हेर्नका लागि श्री देवी, बोनी कपूर, खुशी कपूर, रविना टन्डन, विपाशा बासु, करण सिह ग्रोवर लगायतका कलाका पुगेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK