‘जली एलएलबी टु’ का हटाइएका दृष्य देखाए अक्षयकुमारले

ENGLISH

ENTERTAINMENT

‘जली एलएलबी टु’ का हटाइएका दृष्य देखाए अक्षयकुमारले

21 February, 2017 | Bhawana Pathak | 500 Views | comments

पछिल्लो हप्ता फेब्रुअरी १० तारिखमा रिलिज भएको अक्षय कुमारको फिल्म ‘जली एलएलबी टु’ लाई मानिसहरुले निकै रुचाइरहेका छन् र यो फिल्म लगभग सय करोडको क्लबमा समावेश हुँदैछ ।

joli2

फिल्म रिलिज हुनुपूर्व नै फिल्मका केही दृश्यले कानूनी विवाद खेप्नुपरेको थियो जसका कारण फिल्मका केही दृश्य काट्नु परेको थियो । फिल्मका नायक अक्षय कुमारले केही हटाइएका दृश्य आफ्नो ट्वीटर अकाउन्टमा पोष्ट गरेका छन् ।

उनले उक्त भिडियो सेयर गर्दै लेखेका छन्, ‘फिल्म जली एलएलबी–टु लाई यति धेरै माया दिनका लागि तपाईंहरु सबैलाई धन्यवाद । तपाईंहरुसामू मलाई मनपरेको दृश्य साझा गर्न चाहन्छु । तपाईंहरु सबैलाई जली गुड मर्निङ ।’

स्मरण रहोस्, यो फिल्म कोर्टरुम ड्रामामा आधारित छ जसमा अक्षय कुमार यस्ता वकिलको भूमिकामा छन् जो पैसा कमाउनका लागि जुनसुकै हदसम्म पुग्न तयार छन् । कहिले पनि आफ्नो काममा गम्भीर नहुने जलीमाथि यस्तो घटना घटित हुन्छ कि उनी न्यायका लागि देशको पूरा प्रणालीसँग लड्न तयार हुन्छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK