जलवायु परिवर्तन कम गर्न हस्ताक्षर अभियान सुरु

ENGLISH

जलवायु परिवर्तन कम गर्न हस्ताक्षर अभियान सुरु

16 January, 2017 | Krishna Adhikari | 1065 Views | comments

download-12

हिमाली क्षेत्रमा जलवायु परिवर्तन कम गर्नका लागि हस्ताक्षर अभियानसुरु गरिएको छ ।हिमाली समुदाय जलवायु मैत्री सङ्गठनको आयोजनामा ‘हिमाली समुदाय हाम्रो गौरव’भन्ने मूल नाराका साथ माइतीघर मण्डलाबाट ९९ दिने हस्ताक्षर अभियान सञ्चालन गरिएको सङ्गठनका प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर बोहराले जानकारी दिनुभयो ।

उहाँले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले डरलाग्दोरुपमा असर पु¥याइरहेकोेले यसलाई कम गर्नका लागि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गर्नका लागि अभियान सञ्चालन गरेको बताउनुभयो ।

अभियानमा ९९ जना युवाले काठमाडौँलगायत हिमाली जिल्लामा गई जलवायु परिवर्तन कम गर्न सहयोग पु¥याउन हस्ताक्षर सङ्कलन गर्नेछन् । उनान्सय दिनसम्म चल्ने अभियानमा एक लाख जनाको हस्ताक्षर संकलन गरेपछि हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने उहाँले जानकारी गराउनुभयो ।

बोहराले अभियानकै क्रममा ग्रेट हिमालयन ट्रेललाई राष्ट्रिय गौरवको परियोजनाका रुपमा घोषणा गर्नुपर्ने, ट्रेललाई नेपाल सरकार र अन्तर्राष्ट्रिय रुपमा जलवायु अनुकूलन भूपरिधीका रुपमा मान्यता दिनुपर्नेजस्ता कुरा पनि उठाइनुपर्ने माग गर्दै हस्ताक्षर गरिने बताउनुभयो ।

अभियानमा पूर्वविज्ञान तथा वातावरण मन्त्री गणेश शाह, सङ्गठनका अध्यक्ष आङछिरिङ शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK