जर्मनीलाई २-० ले स्तब्ध पार्दै फ्रान्स युरो कपको फाइनलमा (भिडियो सहित)

ENGLISH

SPORTS

जर्मनीलाई २-० ले स्तब्ध पार्दै फ्रान्स युरो कपको फाइनलमा (भिडियो सहित)

8 July, 2016 | Sandeep Bhattarai | 1770 Views | comments

विश्वविजेता राष्ट्र जर्मनीलाई पराजित गर्दै आयोजक राष्ट्र फ्रान्स युरो कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा जर्मनी फ्रान्ससंग २-० ले स्तब्ध हुन पुग्यो ।

Germany vs France Highlights

निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सका एन्टोइन ग्रिजम्यान नायक बने । जर्मन क्याप्टेन बास्टियन स्वाइन्सटाइगरले डिबक्सभित्र हृयाण्ड गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टीको अवसर दिएका थिए । र, उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै ग्रिजम्यानले घरेलु टोलीलाई अग्रता दिलाए । पेनाल्टी अघि जर्मनीले फ्रान्सलाई पूरै समय दबाबमा राखेको थियो । पहिलो हाफमा १-० ले पछि दबाबमा देखिएको जर्मनीले दोस्रो हाफमा निरन्तर फ्रान्सको पोष्टमा प्रहर गरे पनि गोल गर्न भने सकेन ।

पहिलो हाफमा जर्मनीका ४ प्रहार फ्रान्सेली गोलकिपर तथा क्याप्टेन हृयुगो लोरिसले बिफल पारेका थिए । दोस्रो हाफमा पनि जमर्नीका स्ट्राइकरले गोलका केहि अवसर खेर फालेका थिए । फ्रान्सको भेलड्रोम रंगशालामा भएको खेलमा जर्मनी मुख्य खेलाडी मारियो गोमेज, सामी खेडिरा तथा स्टार डिफेण्डर म्याट हृयूमल्सबिना मैदानमा उत्रिएको थियो । त्यस्तै खेलको ७२ औं मिनेटमा गर्दै टोलीलाई उपाधि नजिक पुर्याए । यो जितसंगै फ्रान्सले ब्राजिल विश्वकपको क्वाटरफाइनलमा ब्यहोरेको १-० को हारको बदलासमेत लिएको छ ।

france

जारी सिजनमा एन्टोइन ग्रिजम्यानले आफ्नो गोलसङ्ख्या ६ पुर्याउदै प्रतियोगितामा सर्बाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन् । साथै उनी सन् १९८४ को युरोपछि ठूला प्रतियोगितामा धेरै गोल गर्ने पहिलो फ्रान्सेली खेलाडी पनि बनेका छन् । अब उपाधिको लागि फ्रान्सले पोर्चुगलको सामना गर्नेछ । पोर्चुगल यसअघि वेल्सलाई हराउँदै प्रतियोगितको फाइनलमा पुुगिसकेको छ ।

फाइनल खेल आइतबार राति पौने १ बजे हुनेछ ।

भिडियो –

यो पनि हेर्नुस – पोर्चुगल युरो कपको फाइनलमा: वेल्स २-० ले पराजित (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK