जर्मनीको नेपाली जनप्रगतिशील मोर्चामा नयाँ कार्यसमिति चयन

ENGLISH

NRN GLOBAL

जर्मनीको नेपाली जनप्रगतिशील मोर्चामा नयाँ कार्यसमिति चयन

28 September, 2015 | Bipin Acharya | 745 Views | comments

आइतबारका दिन नेपाली जनप्रगतिशील मोर्चा ,जर्मनीको संयोजनसमितिको आयोजनामा सम्पन्न भेलाले नेपाली जनप्रगतिशील मोर्चा,जर्मनीको केन्द्रिय कार्यसमिति निर्माण गरेको छ । मोर्चका संयोजक भक्त श्रेष्ठको अध्यक्ष्यतामा सम्पन्न भेलाले शेर वहादुर तोम्वापोको अध्यक्ष्यतामा नौ सदस्यीय कार्यसमिति निर्माण गरेको हो जसमा क्रमश मोहन श्रेष्ठ उपाध्यक्ष ,सुवर्णवावु साप्कोटा महासचिव, तेज कुमार नेपाली कोषाध्यक्ष्य र सदस्यहरुमा रामदास श्रेष्ठ,माधव गैरे,प्रेम पुमा,विक्रम पैयाम्वु र धन वहादुर नेपाली हुनुहुन्छ ।

japan

जर्मनीको मुन्स्टर शहरमा सम्पन्न भेलामा नेपाली जनप्रगतिशील मोर्चा युरोपका संयोजक विष्णु भुजेल,नेपाली जनजाती सरोकार मञ्च युरोपका संयोजक राम वहादुर गुरुङ्ग,नेपाली जनप्रगतिशील मोर्चा वेल्जियमका अध्यक्ष्य प्रेम पाठक,उपाध्यक्ष्य द्वय सोम नारायण थनेत,मेख तमु,मोर्चाका महासचिव कुल मगर,मोर्चाका सल्लाहाकार माकुना राई,नेपाली जनजाती सरोकार मञ्च,वेल्जिमयका अध्यक्ष्य वदन योङ्गहाङ्गको पनि उपस्तिथी रहेको थियो ।

मोर्चाको निर्माण लगत्तै वसेको वैठकले नेपालको हाल जारि गरेको संविधानले नेपाली उत्पिडित जनता,किसान मजुदुर,महिला,आदिवासी जनजाती,उत्पिडित क्षेत्र लगायतका समस्याहरुको सामाधान गर्न नसक्ने हुनाले उक्त संविधानको खारेजीको माग गर्ने र उक्त संविधान निर्माण प्रकृयासंगै वढेको भारतिय हस्तक्षेपको विरोध तथा भ्रत्र्सना गर्ने निर्णय गरेको छ । त्यस्तै गरेर उक्त वैठकले गंगालाल श्रेष्ठ र भक्त श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।
एनपीपीएफ संव्वाददाता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK