जन्मदिनमा पहाड उपहार

ENGLISH

जन्मदिनमा पहाड उपहार

30 January, 2017 | arjun baral | 1115 Views | comments

gift

नर्वेले आफ्नो सीमा क्षेत्रमा रहेको एक पहाड फिनल्यान्डलाई दिने घोषण गरेको छ । नर्वेले फिनल्यान्ड निर्माण भएको सय बर्ष पुगेको अवसरमा उक्त पहाड दिने गोषण गरेको हो ।

यही बुधबार जनवरी २५ मा फिनल्यान्ड १०० वर्ष पुगेको अवसरमा नर्वेका तर्फबाट यस्तो घोषणा आएको हो। फिनल्यान्डको सय वर्षे स्वतन्त्रताको उपलक्ष्यमा सो पहाडमा एउटा गज्जबको स्मारक निर्माण गर्ने बताइएको छ।

त्यसो त नर्वेले उपहार दिनका लागि एउटा गज्जबको शैलीसमेत अपनाएको छ । उसले सो क्षेत्रको फिल्म बनाई फिनल्यान्डलाई फिल्ममार्फत् सो उपहारको घोषणा गरेको हो। फिल्मको नाम “नाेब्याटल फर बर्थडे माउन्टेन” राखिएको छ ।

संसार भरिकै मुलुकले आफ्नो सीमा विस्तारका लागि झगडा मात्र गरेका छन् तर नर्वेले चाहिँ यसको बदलामा केही अपेक्षा नगरी उपहार दिन चाहेको छ । उपहार दिन तयार पहाड सीमाका लागि मरिहत्ते गर्ने मुलुकहरूलाई पाठ  हुन सक्छ ।

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK