जनसम्पर्क समिति रस अल खेमाह क्षेत्रिय समितिको सभापतिमा क्षेत्री

ENGLISH

NRN GLOBAL

जनसम्पर्क समिति रस अल खेमाह क्षेत्रिय समितिको सभापतिमा क्षेत्री

युएई

21 May, 2017 | Sandeep Bhattarai | 755 Views | comments

नेपाली जनसम्पर्क समिति रस अल खेमाह क्षेत्रिय समिति

नेपाली जनसम्पर्क समिति रस अल खेमाह क्षेत्रिय समितिको सभापतिमा शैलेस खाती क्षेत्री सर्वसम्मतले निर्वाचित भएका छन् । मे १२ तारिक शुक्रवारका दिन सम्पन्न अघिवेशनले ख़ातीको नेतृत्वमा १७ सदस्यीय समितिलाई सर्बसम्मतले निर्वाचित गरेको हो ।

नवनिर्वाचित समितिको उपसभापतिमा सन्तोष पौडेल, लिलाधर पौडेल र बिकास थापा गरी ३ जना छन् । सचिवमा प्रकाश आचार्य, सहसचिवमा राम बहादुर गुरुङ, कोषाध्यक्षमा सुजन मल्ल र सहकोषाध्यक्षमा गणेश बहादुर भट्ट रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा श्याम कुमार महर्जन, मुकेश रंजन शाह, राकेश कुमार धामी, पदम रेग्मी, अशोक कार्की, ज्ञानेन्द्र खतिवडा, पबित्रा पौडेल, राम बहादुर शाही र माया बस्नेत रहेका छन ।

अधिबेशनमा रसअल खेमा क्षेत्रमा सक्रिय समाजसेवी, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष खेमराज बस्नेत, संस्थापक अध्यक्ष चित्र केसी, महामन्त्री कृष्ण गौतम, जनसम्पर्क समितिका बरिष्ठ उपसभापति भवानी तिमल्सिना, एनआरएन रसअल खेमा क्षेत्रका उपाध्यक्ष जय खत्री, नेपाली जन प्रगतिशील मंचका जनार्दन सुबेदी, नेपाली प्रबासी मंचका लिलाधर ज्ञवाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

स्याङ्जा सहयोग समाज युएईको चौथो अधिबेशनबाट अध्यक्षमा गैरे चयन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK