जनसम्पर्क समिति नेदरल्याण्ड्सको अधिवेसन तयारी अन्तिम चरणमा

ENGLISH

NRN GLOBAL

जनसम्पर्क समिति नेदरल्याण्ड्सको अधिवेसन तयारी अन्तिम चरणमा

25 September, 2016 | Bipin Acharya | 1125 Views | comments

नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको चौथो अधिवेसन आगामी २७ सेप्टेम्बर २०१६ का दिन आमस्ट्राडामको यान फान गाल स्ट्रीटमा हुने भएको छ ।

अधिवेसनलाई संबोधन गर्नका लागि नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. प्रकाश शरण महत र नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र राज पाण्डे आउने भएका छन् ।

अधिवेसनलाई भव्य र सभ्य रुपमा संपन्न गराउनको अधिवेसनको तयारी अन्तिम चरणमा पुगेको र अधिवेसनमा परराष्ट्रमन्त्री महत २७ सेप्टेम्बर, केन्द्रिय सदस्य पाण्डे २६ सेप्टेम्बरमा आमस्ट्राडाम आइ पुग्ने र विभिन्न देशबाट उल्लेख्य रुपमा अतिथी गणहरुको उपस्थिती रहने अध्यक्ष दिपक रेग्मीले जानकारी दिएका छन् ।

अधिवेसनका लागि युरोप लगायत विश्वमा रहेका सवै जनसंंपर्क समितिहरुलाई स्थित सवै जनसंपर्क समितिहरुलाई आतिथ्यतका लागि निमन्त्रणा भै सकेको र विषेश गरेर युरोप महादेशका जनसंपर्क समितिहरुबाट सहभागिता रहने छ । नेदरल्याण्ड्स स्थित सवै नेपाली संघसंस्था तथा समुदायलाई समेत कार्यक्रममा उपस्थित हुनको लागि पत्रचार गरिएको छ ।

विषेश गरेर युरोपेली महादेशमा रहेका सवै जनसंपर्क समितिहरु, अग्रजहरु र नेदरल्याण्ड्सका सवै संस्था तथा समुदायलाई उद्घाटन सत्रमा आतिथ्यताका लागि पत्रचार गरिएको र प्राविधिक कारणबाट जानकारी नभएको भए पनि सवैलाई कार्यक्रममा उपस्थितीको लागि अनुरोध गरेको महामन्त्री उत्तम कंडेलले बताए कार्यक्रम कक्ष, अतिथी सत्कारका लगायत अधिवेसनका आवश्यक प्रवन्ध भैसकेको छ ।

नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको आगामी नेतृत्व सर्वसम्मतीमा चयन हुने र संगठनको वृहत्तर हितका लागि सवै पार्टि पंङ्गि एकढिक्का भएर अगाडि बढ्ने सहमति भएको नेपाली जनसंपर्क समिति चौथो अधिवेसनका लागि निर्वाचन समितिका संयोजक नारायण आर्चायले प्रतिकृया दिएका छन् । तर निर्वाचन समितिले कार्यसमितिको घोषणा भने गरेको छैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK