जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या निर्धारण हुने

ENGLISH

POLITICS

जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या निर्धारण हुने

23 February, 2017 | Krishna Adhikari | 765 Views | comments

download-5उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले निर्वाचनसहज पार्नका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।
सुनसरीको दुहबी भलुवा नगरपालिकामा नेपाली काँग्रेस क्षेत्र नं ३ ले आयोजना गरेको क्षेत्रीय भेलाको उद्घाटन गर्दै उहाँले जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण, वैवाहिक, अङ्गीकृत नागरिकतामा एमालेले विगतमा सहमति गरेको भए पनि अहिले विरोध गर्नाको कुनै तुक नभएको बताउनुभयो ।

उहाँले एक हप्ताभित्रै मधेसका २२ जिल्लामा जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या निर्धारण हुने जानकारी पनि दिनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK