जनप्रगतिशिल मञ्च युएईको तेश्रो अधिवेशन सम्पन्न

ENGLISH

NRN GLOBAL

जनप्रगतिशिल मञ्च युएईको तेश्रो अधिवेशन सम्पन्न

24 May, 2017 | Bipin Acharya | 550 Views | comments

माओबादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मञ्च युएईको रसअलखेमा तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दिपकजंग विष्टको नेतृत्वसंगै  १९ सदस्यीय कार्यसमिति गरेको चयन छ ।

उपाध्यक्षद्धय माधब भुसाल र भरत बजगाई, सचिव जीवन दास, सहसचिव प्रकास केसी, कोषाध्यक्ष गुन्ज बस्नेत र सहकोषाध्यक्ष नन्दु शर्मा छन् । सदस्यहरु यादब सुबेदी, भैरव शाही, कृष्णबहादुर बिक, खेम थापा, तुलबीर बिक, कृष्ण विष्ट, सुजन पुन, तमलाल पाण्डे, धनबहादुर नेपाली, बिनोद पन्त, अजित अधिकारी र प्रकास सुबेदी छन् । अधिवेशनले ३ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसमा राजेन्द्र रोस्यारा, जनार्दन सुबेदी र चुमानसिंह दर्लामी छन् ।

कार्यक्रममा माओबादी केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्यद्वय हेमन्त पौडेल र हरि नेपाली, एनआरएन युएईका अध्यक्ष सुदीप कार्की लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले...

टि बी

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७-१९...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK